यशस्वीको कीर्तिमानी ब्याटिङप्रेरित राजस्थानको सहज जित
baahrakhari.com · Thu May 11 17:31:00 GMT 2023
काठमाडौं । यशस्वी जैसवालको कीर्तिमानी ब्याटिङप्रेरित राजस्थानले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राईडर्सविरुद्ध नौ विकेटको फराकिलो जित निकालेको छ ।
बिहीबार इडेन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले प्रस्तुत गरेको १५० रनको लक्ष्य राजस्थानले १३.१ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)