१० दिनमा 'पेन्सन पट्टा'ले कमायो ३ करोड ७९ लाख, 'बेहुली'को कति?
setopati.com · Mon Sep 21 06:50:00 GMT 2026

एकसाथ रिलिज भएका फिल्म 'पेन्सन पट्टा' र 'बेहुली'को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पहिलो १० दिनको रिपोर्टअनुसार कमाइमा 'पेन्सन पट्टा' अगाडि देखिएको छ। आइतबारसम्म यो फिल्मले ३ करोड ७९ लाख ७६ हजार ७४ रूपैयाँ ग्रस कमाएको छ। उक्त कमाइ हुँदा फिल्मका १ लाख २९ हजार १ सय १८ टिकट बिक्री भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)