कर्णालीको सुन्दरतामा थपिँदै केबलकारको आकर्षण
ekantipur.com · Mon Sep 21 06:51:32 GMT 2026

कर्णालीको सुन्दरतामा थपिँदै केबलकारको आकर्षण
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको संगमस्थल चिसापानीमा सुदूरपश्चिम र कर्णालीकै पहिलो केबलकार निर्माण ९० प्रतिशत सकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)