बेनी हाइड्रोपावरको आइपिओ बाँडफाँट, कसले पाए शेयर ?
barnanmedia.com · Mon Sep 21 06:43:05 GMT 2026

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सोमवार आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो । उक्त शेयरको कुल मूल्य आठ करोड ६३ लाख २० हजार रुपैयाँ बराबर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)