त्रिपुरेश्वरमा गाडीमा आगलागी
reportersnepal.com · Mon Sep 21 06:52:11 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित एउटा गाडीमा आगलागी भएको छ । सोमबार मध्याह्न त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो । आगलागीको कारण भने खुलिसकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)