बाढीपछिको खोज तथा उद्धार कार्य जारी छ : गृहसचिव शर्मा
baahrakhari.com · Mon Sep 21 06:55:46 GMT 2026

काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको बताएका छन् । सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा शर्माले विशेष गरी जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धार कार्यलाई जारी राखेको उनको भनाइ छ ।
"विशेष गरी हाइड्रोपावरको सुरुङहरूमा टनेलहरूमा बस्नुभएकोहरूमा खोज तथा उद्धारको कार्य भइरहेको छ," शर्माले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)