प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूको सुझाव, ‘संयुक्त राष्ट्रसङ्घ जानुअघि सर्वपक्षीय छलफल डाक्नू’
ratopati.com · Mon Sep 21 06:59:20 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सँग नेपाली कांग्रेसका नेताहरूले भेटघाट गरेका छन्।
भेटपछि नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र उपसभापति विश्वप्रकाश शर्मा फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)