त्रिपुरेश्वर चोकमा गुडिरहेको बसमा आगलागी
kendrabindu.com · Mon Sep 21 06:51:27 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि एक बसमा आगलागी भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)