एसियन गेम्स : टेबल टेनिसको टिम प्रतिस्पर्धाबाट बाहिरिए इभाना, योङ्गी र नविता
onlinekhabar.com · Mon Sep 21 06:56:50 GMT 2026
५ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेबल टेनिसको महिला टिम प्रतिस्पर्धाबाट नेपालका इभाना थापा, योङ्गी पौडेल, नविता श्रेष्ठको जोडी बाहिरिएको छ ।
जापानको स्काई हल टोयोटामा सोमबार बिहान भएको खेलमा माकाउ ३–१ ले पराजित हुँदै नेपाली टिम बाहिरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)