मिडियाकर्मीको भूमिका स्वतन्त्र हुनुपर्छ : अध्यक्ष तिमल्सिना
thahakhabar.com
काठमाडाैं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मिडियाकर्मीकाे भूमिका साँचो अर्थमा स्वतन्त्र हुनुपर्ने बताएका छन्।
व्यावसायिक रेडियोहरूकाे साझा संस्था ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल ‘बान’ को सातौँ महाधिवेशनको उद्घाटन गर्दै उनले पत्रकारिता पेशा स्वतन्त्र हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)