क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद सर्वसम्मत
deshsanchar.com · Thu Aug 10 15:48:02 GMT 2023
मोरङ – नेपाल क्रिकेट संघ मोरङको अध्यक्षमा मोहम्मद साद बाबु सर्वसम्मत चयन भएका छन्।
बिहीबार विराटनगरमा सम्पन्न पाँचौं अधिवेशनबाट अध्यक्षमा मोहम्मद सादसहित उपाध्यक्षमा ऋषिबच्चन यादव, सचिवमा अशोक रेग्मी र कोषाध्यक्षमा रश्मी चौलागाईं सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य नवीन अर्यालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)