हुतीहरूका विरुद्ध अमेरिकाले हवाई आक्रमण गर्ने कि नगर्ने ? साउदीको अनुरोधका बावजुद अन्योलमा ट्रम्प
clickmandu.com · Mon Sep 21 07:03:40 GMT 2026

एजेन्सी । दुई हप्तादेखि साउदी अरबको अनुरोध स्वीकार गर्दै इरान समर्थित हुतीहरूको नियन्त्रणमा रहेका यमनका लक्ष्यहरूमाथि आक्रमण गर्न अमेरिकी सेनालाई आदेश दिने कि नदिने भन्ने प्रश्नले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई निकै पिरोलेको छ ।
अघि बढ्ने निर्णयले इरान विरुद्धको युद्धमा अर्को नयाँ मोर्चा खोल्न सक्छ । इरान युद्ध ट्रम्पले सुरु त गरे तर विश्वभर आर्थिक झड्का फैलाइरहँदा पनि यसलाई अन्त्य गर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)