‘फ्रि वाईफाई’ को नाममा ब्रम्हलुट ! आईएसपीले जे गरे पनि छुट ?
nepalpress.com · Mon Sep 21 07:03:52 GMT 2026

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरण (NTA) बाट अनुमतिप्राप्त केही इन्टरनेट सेवा प्रदायक (ISP) हरूले कानुनी मापदण्ड उल्लङ्घन गर्दै सार्वजनिक स्थलहरूमा ‘फ्री वाईफाई हटस्पट’ विस्तार गर्दा राज्यको राजस्व र दूरसञ्चार उद्योगमा गम्भीर धक्का पुगेको छ ।
नियमविपरीत सञ्चालित यस्ता हटस्पटका कारण सरकारी राजस्व गुम्नुका साथै मोबाइल सेवा प्रदायकहरूको आम्दानीमा व्यापक गिरावट आएको र साइबर सुरक्षामा समेत गम्भीर जोखिम निम्तिएको पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)