त्रिपुरेश्वरमा चालक आफैँले लगाएका थिए बसमा आगो
lokaantar.com

काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि एउटा बसमा आगलागी भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)