त्रिपुरेश्वरमा गुडिरहेको यात्रुवहाक बसमा आगलागी
bishowkhabar.com · Mon Sep 21 07:06:19 GMT 2026

काठमाडौं– काठमाडौंको त्रिपुरेश्वर बस स्टप अगाडि यात्रुवहाक बसमा आगलागी भएको छ ।
बसमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)