एमाले केन्द्रीय कमिटी बैठक सुरु
baahrakhari.com · Mon Sep 21 07:02:17 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बैठक सुरु भएको हो ।
तीन दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । बैठकमा पुनर्गठन कार्यदलले दिएको सुझाव समेटर प्रस्तुत हुने प्रतिवेदनमाथि छलफलको तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)