स्क्रबटाइफसबाट सल्यानको दार्माका थप दुईजनाको मृत्यु
ekantipur.com · Mon Sep 21 07:06:32 GMT 2026

स्क्रबटाइफसबाट सल्यानको दार्माका थप दुईजनाको मृत्यु
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत स्क्रबटाइफस संक्रमित दार्मा–१ का दुईजना दीर्घरोगीको मृत्यु भएपछि संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)