जनकल्याण साकोसको वार्षिक साधारण सभामा १५ जना सम्मानित
newsofnepal.com · Sun Dec 14 17:17:41 GMT 2025

लमजुङ।
लमजुङको बेसीशहर ७ मा मुख्य कार्यालय रहेर वित्तीय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिडेटको १९ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)