एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
lokaantar.com
उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौँ स्थान हासिल गरेकी छन् ।
जापानको आइची–नागोयामा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सम्पन्न खेलमा उनले सो उपाधि हासिल गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)