चिकित्सकमाथि हातपात गरेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ
swasthyakhabar.com · Mon Sep 21 07:07:40 GMT 2026

जनकपुर – जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत असोज १ गते साँझ करिब साढे ६ बजे बर्थिङका लागि अस्पताल पुगेकी महिलाका आफन्तले कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)