कर्णालीका अधिकांश नेता गगनतर्फ लागेपछि देउवा पक्षको संयोजनको जिम्मा रंगमतिलाई
ratopati.com · Mon Sep 21 07:10:54 GMT 2026

सुर्खेत । कर्णालीमा शेरबहादुर देउवा पक्षका अधिकांश नेता, तथा कार्यकर्ता गगन थापातर्फ लागेका छन् ।
पूर्णबहादुर खड्का आफू कतै नखुल्ने बताए पनि उनी पक्षका सबै नेता, कार्यकर्ता वडा अधिवेशनमा सहभागी भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)