बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन
gorkhapatraonline.com · Mon Sep 21 07:14:41 GMT 2026

सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीस्थित बर्जु ताल क्षेत्रमा रुख ढल्दा एक महिलाको निधन भएको छ ।
आइतबार अचानक चलेको असाधारण हावाहुरीका कारणले स्थानीय ३५ वर्षीया सीता यादवको निधन भएको हो । बर्जु ताल क्षेत्रभित्र घाँस काट्न गएकी घाइते यादवलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा निधन प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)