भाटभटेनीको टंगाल स्टोर पुन: सञ्चालनमा, उपभोक्ता भन्छन्– अन्यन्त्र धाउनुपर्ने सास्ती हट्यो
onlinekhabar.com · Mon Sep 21 07:01:29 GMT 2026

५ भदौ, काठमाडौं । गत वर्ष २४ भदौको आन्दोलनका क्रममा आगजनीबाट गम्भीर भौतिक क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा आज सोमबारदेखि पुन: सञ्चालनमा आएको छ ।
मर्मत तथा पुनर्निर्माण सम्पन्न भएसँगै सोमबार बिहान १० बजेदेखि ग्राहकका लागि औपचारिक रूपमा यो स्टोर खुला गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)