बाढीपहिरोबाट हुने क्षति रोक्न सरकारले अग्ला पुल निर्माण गर्ने
ratopati.com · Mon Sep 21 07:17:59 GMT 2026

काठमाडौँ । बाढीपहिरो र नदी कटानबाट सडक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सरकारले दीर्घकालीन समाधानका रूपमा अब ‘अग्ला पुल’ निर्माण गर्ने नीति लिने भएको छ ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले विपद्का यस्ता समस्या समाधान गर्न आगामी दिनमा पुलको डिजाइन परिवर्तन गरी अग्ला पुलहरू निर्माण गरिने जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)