राहदानी विभागअगाडि बसमा आगजनी
sutranews.com · Mon Sep 21 06:52:32 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगजनी गरिएको छ ।ऋद्धिसिद्धि यातायातको बसमा आगजनी गरिएको हो । ट्राफिक प्रहरीको व्यवहारका कारण चालक स्वयंले आगलागी भएको त्यहाँ रहेका व्यक्तिहरुले बताए पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन भने सकेको छैन । तर, बस आगोका कारण जलेर नष्ट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)