जेन-जी आन्दोलनमा ध्वस्त टंगालको भाटभटेनी सञ्चालनमा [तस्बिरहरू]
ekantipur.com · Mon Sep 21 07:20:07 GMT 2026

जेन-जी आन्दोलनमा ध्वस्त टंगालको भाटभटेनी सञ्चालनमा [तस्बिरहरू]
आगजनीबाट ध्वस्त १२ वटा स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी दुई स्टोर पनि पुनःनिर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)