त्रिपुरेश्वरमा चालक आफैँले गाडीमा आगो लगाएको आशंका, गम्भीर अवस्थामा कीर्तिपुर बर्न अस्पताल लगियो
nepalpress.com · Mon Sep 21 07:18:35 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरस्थित बस बिसौनीमा रोकिएको ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा घाइते भएका चालकको अवस्था गम्भीर भएपछि उपचारका निम्ति कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
गाडीका चालक काभ्रे, पनौतीका २५ वर्षीय दावा लामा हुन् । रोकिराखेको उक्त गाडीमा यात्रु भने नरहेको प्रहरीले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)