माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू १९ च्याम्पियनशिपकाे सेमिफाइनलमा
Ujyaaloonline.com · Tue Sep 26 00:38:22 GMT 2023
काठमाण्डाै – माल्दिभ्सलाई हराउँदै नेपाल १९ वर्षमुनिको (यू–१९) साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ ।
आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गाेलले हरायाे । नेपालका लागि समिर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले १/१ गाेल गरे । माल्दिभ्सका लागि आदम रशिदले गाेल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)