कर्णालीको २७ प्रतिशत खेतीयोग्य जमिनमा मात्रै बाह्रैमासे सिँचाइ, गुणस्तरीय पानी पिउने नागरिक ४ प्रतिशत
ratopati.com · Mon Sep 21 07:25:03 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा २ लाख १३ हजार ५४४ हेक्टर कुल खेतीयोग्य जमिन छ । यद्यपि हालसम्म २६.९९ प्रतिशतमा मात्र वर्षैभरि सिँचाइ सुविधा उपलब्ध रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
प्रदेशको ऊर्जा तथा जलस्रोत मन्त्रालयको सम्पन्न आर्थिक वर्षको समीक्षा रिपोर्टमा कुल खेतीयोग्य जमिनमध्ये १ लाख ३० हजार ७३१ हेक्टर क्षेत्रफलमा खेती भएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)