जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनमा कडाइ
ratopati.com · Mon Sep 21 07:28:48 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले जलविद्युत् तथा पूर्वाधार क्षेत्रका कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नयाँ मापदण्ड प्रस्ताव गरेको छ ।
बोर्डले तयार पारेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाअनुसार अब जलविद्युत् आयोजनाले आईपीओ निष्कासन गर्दा प्राविधिक, वित्तीय तथा सञ्चालन तयारीका कडा सर्त पूरा गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)