राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आ*गलागी
nagariknews.nagariknetwork.com · Mon Sep 21 07:06:55 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि रिद्धिसिद्धी यातायातको यात्रुवाहक बसमा अचानक आगलागी भएको छ।
आगलागीबाट बस पूर्ण रूपमा जलेर नष्ट भएको छ भने नजिकैको विद्युतीय पोलमा समेत क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)