भोटेकोशी बाढीः मकवानपुरका ५८ जना सम्पर्कविहीनमध्ये ४१ कन्टेनर चालक
ekantipur.com · Mon Sep 21 07:28:07 GMT 2026

भोटेकोशी बाढीः मकवानपुरका ५८ जना सम्पर्कविहीनमध्ये ४१ कन्टेनर चालक
बाढीमा निधन भएका मकवानपुरका ४ जनाको शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् भने प्रशासनले खोजी, उद्धार र पहिचानको काम जारी राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)