त्रिपुरेश्वरमा बसमा आगलागी : चालक आफैले लगाएको आशंका
bishowkhabar.com · Mon Sep 21 07:26:42 GMT 2026

काठमाडौं– त्रिपुरेश्वर बस बिसौनीमा रोकिएको ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन् ।
काभ्रेको पनौती निवासी लामालाई प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)