त्रिपुरेश्वमा आगलागी भएको बसका चालक घाइते
baahrakhari.com · Mon Sep 21 07:30:00 GMT 2026

काठमाडौं । सोमबार दिउँसो त्रिपुरेश्वरमा आगलागी भएको बस मूलपानी-थानकोट रुटमा चल्ने गरेको पाइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीका अनुसार, ऋद्धिसिद्धि यातायातको उक्त बस मूलपानी-थानकोट रुटमा चल्ने गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)