एसियाली खेलकुदको बक्सिङमा पनि नेपालको खराब शुरूआत
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026
काठमाडौँ । आइची-नागोया एसियाली खेलकुद प्रतियोगिताको बक्सिङमा पनि नेपालले खराब शुरूआत गरेको छ । करातेले निराश बनाएको अवस्थामा बक्सिङले पनि शुरूआत निराशाबाट गराएको हो ।
पुरुष ७० केजी तौल समूहको पहिलो चरण अर्थात् अन्तिम ३२ मा दानबहादुर दर्लामी पराजित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)