सञ्चालनमा आयो टंगालको भाटभटेनी (तस्बिरहरू)
khabarhub.com · Mon Sep 21 07:33:25 GMT 2026

काठमाडौं – काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ । जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेपछि पुनः निर्माण गरिएको भव्य नयाँ भवनबाट भाटभटेनीले आजदेखि नियमित सेवा सुरु गरेको हो।
नयाँ भवनमा विभिन्न किनमेल सेवासँगै एप्पल स्टोर, फुड कोर्ट तथा पोखराको मोनालिसा थकाली खानासहितका सेवा सञ्चालनमा ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)