ट्राफिकसँग विवादपछि त्रिपुरेश्वरमा चालकले आफ्नै बसमा आगो लगाए?
barnanmedia.com · Mon Sep 21 07:24:40 GMT 2026

काठमाडौं । ट्राफिक प्रहरीसँग विवाद भएपछि काठमाडौंको त्रिपुरेश्वरमा एक चालकले आफूले चलाउँदै आएको बसभित्रै आगो लगाएका छन् ।
रिद्धिसिद्धि यातायातका चालकले त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरमा रोकेर यात्रु नभएको अवस्थामा भित्रबाट बन्द गरी आगो लगाएको प्रारम्भिक विवरण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)