बिजुलीमा लगाइएको भ्याट हटाउने सरकारको तयारी, अर्थ र ऊर्जा मन्त्रालयबीच सहमति
kendrabindu.com · Mon Sep 21 07:37:23 GMT 2026

काठमाडौं । सरकारले बिजुलीको महसुलमा थपिएको मूल्यअभिवृद्धि कर (भ्याट) हटाउने तयारी गरेको छ। चालू आर्थिक वर्षको बजेटमार्फत विद्युत् खपतमा कर थपिएपछि उद्योग तथा व्यवसायको लागत बढेको गुनासो बढिरहेका बेला सरकारले भ्याट हटाउने प्रक्रिया अघि बढाउन लागेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिजुलीमा लगाइएको भ्याट हटाउन सहमत भएका हुन्। आइतबार दुई मन्त्रीबीच यस विषयमा सैद्धान्तिक सहमति जुटेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)