ठमेलमा दोस्रो पर्यटन कप हुँदै
clickmandu.com · Mon Sep 21 07:39:39 GMT 2026
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा तथा ठमेल एक्सआईको कार्यक्रम व्यवस्थापनमा एक्सट्रिम इनर्जी ड्रिन्क दोस्रो ठमेल भेट्रान पर्यटन कप २०२६’ आयोजना हुने भएको छ ।
यस प्रतियोगिताबारे आज रोयल सुइट्स बुटिक होटलमा कार्यक्रम गरी जानकारी गराइएको हो । कार्यक्रममा प्रतियोगिताको तयारी, उद्देश्य तथा पुरस्कारलगायतका विषयमा जानकारी दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)