भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक (सूची)
nepalkhabar.com · Mon Aug 11 16:42:35 GMT 2025

सरकारले भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक गरेको छ।
उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी कुल २६ जना नेपाली हराइरहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)