नार्कका निकायलाई नतिजामुखी र किसान केन्द्रित बनाउन संसदीय समितिको निर्देशन
ratopati.com · Mon Sep 21 07:40:52 GMT 2026

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका निकायहरूको कार्यशैलीलाई थप परिणाममुखी र स्थानीय आवश्यकतामा आधारित बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा सोमबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति अशोककुमार चौधरीले उक्त निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)