ट्राफिक प्रहरीसँग भनाभनपछि चालकले आफ्नै गाडीमा लगाए आगो, घटनाले मच्चियो सनसनी
barnanmedia.com · Mon Sep 21 07:41:39 GMT 2026

काठमाडौं । ट्राफिक प्रहरीसँग भनाभन भएपछि एक चालकले आफ्नै गाडीमा आगो लगाएको घटना सार्वजनिक भएको छ।
प्रहरीसँगको विवादपछि चालकले अचानक आफ्नो गाडीमा आगो लगाएपछि घटनास्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। गाडीमा आगो लागेपछि आसपासका मानिसहरूमा समेत भागदौड मच्चिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)