एमाले बैठकमा भोलिदेखि मोबाइल लैजान नपाइने, उठ्दा र बोल्दा ओलीको अनुमति लिनुपर्ने
baahrakhari.com · Mon Sep 21 07:46:07 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा भोलिबाट मोबाइल लैजान नपाउने बताएका छन् ।
रामबाग महलमा सुरु भएको बैठकमा उनले भोलिदेखि मोबाइल लैजान नपाउने व्यवस्था गरिने सुनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)