मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पुटिनको भ्रमण र इरानी ड्रोनको किन हुदैछ चर्चा ?

kharibot.com · Fri Jul 15 23:45:00 GMT 2022

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन अहिले इजरायल र साउदी अरबको भ्रमणमा छन् । अर्को हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान र टर्कीको भ्रमण गर्दै छन् । युक्रेनमा जारी युद्ध र चीनप्रति अमेरिकाको चासोका बाबजुद पश्चिम एसियाको महत्व कुनै पनि हिसाबले घटेको छैन भन्ने सङ्केत विश्वका दुई शिर्ष नेताहरुको यस क्षेत्रको भ्रमणले पुष्टि गरेको छ ।

इरान र साउदी अरब मध्यपूर्वका दुई ठूला शक्ति हुन् र दुवै देशले यस क्षेत्रमा आफ्नो सिक्का चलाउन विश्वका शक्तिशाली राष्ट्रहरूलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)