इन्द्रचोक–विशाल बजार क्षेत्रमा राखियाे परम्परागत डिजाइनका सडकबत्ती (तस्वीरहरू)
shilapatra.com · Sun Jun 28 04:01:00 GMT 2026

काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्रको सौन्दर्य अभिवृद्धि तथा मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान गरेको छ ।
नयाँ सडक क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक स्वरूपलाई थप उजागर गर्दै रातिको समयमा पैदलयात्री तथा सर्वसाधारणका लागि सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्ने लक्ष्यका साथ यी सडकबत्ती जडान गरिएको महानगरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)