त्रिपुरेश्वरमा सडकै आगलागी भएको बस क्रेनले तानेर हटाइयो, तस्बिरहरु
ratopati.com · Mon Sep 21 07:49:14 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा चालकले आफैँ आगो लगाएको सार्वजनिक बस क्रेनको सहायताले घटनास्थलबाट हटाइएको छ ।
बा ५ ख ४२७४ नम्बरको बसमा चालक २५ वर्षीय दावा लामाले आगो लगाएका थिए । बसमा यात्रु थिएनन् । आगलागीबाट घाइते लामालाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)