सडक सञ्जाल पुन:स्थापनका लागि तीव्र रुपमा काम भइरहेको छ : मन्त्री लम्साल
himalpress.com · Mon Sep 21 07:45:28 GMT 2026

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुन:स्थापनाका लागि तीव्र रुपमा काम भइरहेको बताएका छन्।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि आपतकालीन टेन्डर, बजेट व्यवस्थापन तथा दीर्घकालीन पुनर्निर्माण रणनीतिबारे जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)