मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’

nepallive.com · Mon Sep 21 07:46:43 GMT 2026

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन्। उपमहासचिव भट्टराईले केही दिनअघि अध्यक्षले स्वविवेकले राजीनामा दिनुपर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘केन्द्रीय कमिटीबाट नेतृत्वको हस्तान्तरणको सहज विधि र प्रक्रिया बनाएर निकास दिन्छौँ। त्यसका लागि विधानमा संशोधन, राष्ट्रिय भेलाको आयोजना गर्नुपर्छ कि, विशेष महाधिवेशनको आयोजना गर्नुपर्छ यी सबै प्रक्रियामा अब पार्टी जान्छ, जानुपर्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)