युक्रेन युद्धपछिको पहिलो चुनावमै पुटिन समर्थित पार्टीलाई पुन: दुईतिहाइ !
lokaantar.com

रुसमा सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक नतिजाअनुसार राष्ट्रपति भ्लादिमीर पुटिन समर्थित सत्तारूढ ‘युनाइटेड रसिया’ पार्टीले भारी अग्रता हासिल गरेको छ।
बिबिसी पर्सियनका अनुसार प्रारम्भिक रुझानहरूले पुटिनको पार्टीले संसद्मा आफ्नो दुईतिहाइ बहुमत कायम राख्ने स्पष्ट संकेत देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)