राष्ट्रिय सभा बैठक [लाइभ]
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम छ ।
बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले ‘सङ्क्रामक पुश रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)